मालपोत कार्यालयमा नेट नचल्नुमा हाम्रो दोष छैन – सुबिसु केवलनेट

मालपोत कार्यालयमा नेट नचल्नुमा हाम्रो दोष छैन – सुबिसु केवलनेट

January 23, 2019 0 By khabarservice

निजी इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट प्रालिले मालपोत कार्यालयमा नेट नचल्नुमा आफ्नो कुनै दोष नरहेको र मालपोत कार्यालयकै सर्भरमा समस्या रहेको दाबी गरेको छ ।

मोरङको बेलबारी मालपोत कार्यालयमा इन्टरनेट नचल्दा सेवाग्राहीले दुःख पाएको समाचार अनलाइनखबरमा प्रकाशित भएको भोलिपल्ट सुबिसुले विज्ञप्ति जारी गरेर मालपोत कार्यालयकै समस्याले त्यस्तो समस्या आएको जिकिर गरेको हो ।

साभार:अनलाइन न्युज