सुनको भाउ  बढ्यो ..

सुनको भाउ बढ्यो ..

January 21, 2019 0 By khabarservice

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा ६० हजार ९०० मा कारोबार भइरहेको छ ।

साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ६० हजार ८०० मा कारोबार भएको थियो ।

यस्तै सोमबार तेजाबी सुन तोलमा ६० हजार ६०० मा कारोबार भइरहेको छ ।

यस्तै चाँदी तोलमा रु ७५५ मा कारोबार भइरहेको छ ।