भाइरल बन्दै सुमन र बिकेनको नया गीत बस मैया

भाइरल बन्दै सुमन र बिकेनको नया गीत बस मैया

February 16, 2019 0 By khabarservice

गायिका सुमन गुरुङ र गायक बिकेन ल्वागुनको नया गीत बस मैया युट्युबमा रिलिज भएको छ l

प्रणय दिवशको अवसर परेर रिलिज भएको उक्त गीत छोटो समयमा नै दर्शकको मन जित्न सफल भएको छ l बिकेन ल्वागुनको शब्द र संगीत रहेको गितको भिडियोमा अहिलेका चर्चित मोडल सुनिल छेत्री र अलिशा शर्माको साथमा नेपाली ठिटोज् टिमको अभिनय देख्न पाईन्छ l

 

२४ घण्टा नपुग्दै ३ लाख भन्दा बढीले हेरिसकेको बस मैयाको म्युजिक भिडियोलाई सुनिल छेत्रीले नै निर्देशन गरेका छन् l आफ्नो सांगेतिक करियरमा यो गीतको सफलताले थप उत्साहित बनाएको यस गीतका सर्जक एबं गायक बिकेन ल्वागुन बताउछन् l