इन्स्योरेन्स पुग्यो ५० प्रतिसत हकप्रद सेयर निस्कासन अनुमति माग्न बोर्ड

इन्स्योरेन्स पुग्यो ५० प्रतिसत हकप्रद सेयर निस्कासन अनुमति माग्न बोर्ड

November 30, 2017 0 By khabarservice

नेको इन्स्योरेन्सले यस अघि प्रस्ताब गरेको हकप्रद सेयर निस्कासनको तयारी गरेको छ  ।  इन्स्योरेन्सले प्रस्ताब गरेको  ५० प्रतिशत हकप्रद सेयर  जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले  ३९ लाख २० हजार ९ सय २८ दशमलव ११ कित्ता हकप्रद सेयर जारी गर्न बोर्डमा  निवेदन दिएको हो । मङ्सिर ५ गते निवेदन दिएको यस कम्पनीको हकप्रद विक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

यस कम्पनीले आगामी असार मसान्तभित्र १ अर्ब चुक्तापूँजी पुर्‍याउनु पर्नेछ ।