यसरी कानुन मिचेर सेयर खेल्छन् कर्मचारीहरु

यसरी कानुन मिचेर सेयर खेल्छन् कर्मचारीहरु

August 30, 2017 1 By khabarservice

काठमाडौं, १४ भदौ । नियामक निकायका बहुसंख्यक कर्मचारीले कानुनविपरित दोस्रो बजारमा सेयर लगानी गरिरहेका छन् ।

राष्ट्र बैंक कर्मचारी सेवा सर्त विनियमावलीसहित विभिन्न कानुनले नियामक निकाय राष्ट्र बैंक बिमा समिति अर्थ मन्त्रालय धितोपत्र बोर्ड नेपाल स्टक एक्सचेन्जका कर्मचारीलाई दोस्रो बजारमा सेयर लगानी गर्न बन्देज गरेका छन् ।

नियामक निकायका कर्मचारीको पहुँच सुचीकृत कम्पनीहरुका आन्तरिक सुचना तथा रणनीतिक योजनामा समेत रहने हुनाले बन्देज लगाईएको हो । कान्तिपुर दैनिकमा समाचार छ ।