१८ कम्पनीको हकप्रद पाइपलाइनमा, कुन कुन कम्पनीको आउदै छ हकप्रद सेयर हेर्नुस

१८ कम्पनीको हकप्रद पाइपलाइनमा, कुन कुन कम्पनीको आउदै छ हकप्रद सेयर हेर्नुस

September 23, 2017 0 By khabarservice

नेपाल धितोपत्र बोर्डमा १८ कम्पनीले हकप्रद शेयर निस्कासनका लागि आवेदन दिएका छन् । कुल १२ करोड ९४ लाख ३० हजार ६८७ कित्ता शेयर हकप्रदका लागि तयारी हालतमा छन् । ती शेयरको मूल्य १२ अर्ब ९४ करोड ३० लाख ६८ हजार रहेको छ ।

आवेदन दिएकामध्ये चारवटा वित्तीय संस्थाको हकप्रद शेयर स्वीकृतिको चरणमा रहेको छ । बोर्डले मागेको कागजात पुर्याउने र अध्ययनका क्रममा रहेका कम्पनिहरु तल फोटोमा हेर्नु होला । कृपया फोटो मा क्लिक गरेर जुम गरेर हेर्नु होला

अझ राम्रो नबुझीय यहाँ क्लिक गर्नुहोस