यी २ कम्पनीको हकप्रद सेयर एक हप्ता भित्र खातामा

यी २ कम्पनीको हकप्रद सेयर एक हप्ता भित्र खातामा

October 10, 2017 0 By khabarservice

पुर्णिमा विकास बैंक  र एनबि इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । दुबै कम्पनीले यसअघि जारी गरेका हकप्रद  सेयर सोमबार  सूचीकरण गराएका हुन् ।

 एनबि इन्स्योरेन्स कम्पनीले २७ लाख कित्ता सेयर र  पुर्णिमा विकास बैंकको ६६ हजार ९११ दशमलव ८२ कित्ता हकप्रद सेयर सूचीकरण गरेका छन् ।