लघुवित्तको सेयर आज दिउसो बाँडफाँट हुदै , तपाईले कति भर्नु  भएको थियो

लघुवित्तको सेयर आज दिउसो बाँडफाँट हुदै , तपाईले कति भर्नु भएको थियो

March 19, 2019 0 By khabarservice

नाडेप लघुवित्त वित्तीय संस्थाको शिलबन्दी बोलपत्र (लिलामी) मंगलवार अपरान्ह ३ः३० बजे नबिल इन्भेष्टमेण्ट बैकिङ लिमिटेड नारायणचौर नक्सालमा खोलिदैंछ ।
कम्पनीले हकप्रद शेयर निष्कासनमा विक्री नभएको ६१ हजार २ सय ३६ कित्ता सर्वसाधारण शेयर बाढ्न लागेको हो । कम्पनीले हकप्रद शेयर निष्कासनमा विक्री नभएको सेयर फागुन १९ गतेदेखि २८ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो ।

कम्पनीको सेयर विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।