चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनि बन्यो लक्ष्मी लघुवित्त

चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनि बन्यो लक्ष्मी लघुवित्त

July 16, 2017 1 By khabarservice

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । लक्ष्मी लघुवित्तको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १० करोड ७१ लाखभन्दा बढी रहको देखिएको छ । यो गत आवको चौथो त्रैमासमाभन्दा ७१ दशमलव ५३ प्रतिशतले बढी हो ।

खुद ब्याज आम्दानी ६४ प्रतिशत र सञ्चालन नाफा ७२ प्रतिशतले बढेकाले खुद नाफा बढेको हो । यस अवधिमा लघुवित्तले १ सय प्रतिसत हकप्रद सेयर बिक्रि……….. पुरा पढ्न यहाँ क्लिक गर्नुहोस